चिन (जहाँ बाट सुरु भएको थियो Covid 19 ) संग जोडिएको एस्तो देश हरु जसले एति छिटो एक्शन लिएको छ कि महामारी को रुप मा फैलिएको कोरोना भाइरस Covid 19 फैलिन अरु देश हरु भन्दा धेरै कम गरायो
१.हंगकंग
२.सिंगापुर
३.ताइवान
तर नेपाल मा सबै भन्दा कम होस् तेसैले सरकारले भनि आइरहेको कुरालाइ मजाक नलिनु होला 🙏अलि कति पनि लापरबाही नगर्नुहोस् ,लापरबाही महँगो पर्नेछ.
## आफू बचौ अरुलाइ नि बचाउ 🙏🙏